यस तरकारी बाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीका बेर्ना विक्री मिति २०८१।०6।०6 गते निम्न बमोजिमका बिरुवा/बेर्ना वितरण हुने जानकारी गराउदछौ ।

क्र.स.

बालीको नाम

जात

मुल्य प्रति बोट रु

१.

काउली हाईब्रिड

स्नोमेस्टिक

१.५

२

काउली

खुमल ज्यापु

१

३.

बन्दा हाईब्रिड

ग्रिन कोरोनेट

१.५

४.

रायो

मार्फा चौडापात

०.४

५

ग्याँठगोपी हाइब्रिड

नेपा बल

1.5

 

नोटः

·       फुट्कर पैसा लिएर आउनु होला ।

·       थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१

 

 

 

Date
Published Date
2081-06-04